Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नागरिकता सम्बन्धी ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित- Brighter Khabar


नागरिकता सम्बन्धी ऐनको संशोधन विधेयक आज राष्ट्रिय सभाले पनि पारित गरेको छ । योसँगै अब नागरिकता विधेयक संसदका दुबै सदनबाट पारित भएको छ।

राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गर्नुभएको थियो ।

संसदबाट पारित भएसँगै अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कानून लागु हुनेछ ।।

Top Post Ad

post bottom ads

Ads Bottom