Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा बौद्धिक चोरी परीक्षण अनिवार्य - Brighter Khabar

 

त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरिएको जनाएको छ ।

त्रि वि ले एक सुचना जारी गर्दै स्नातकोत्तर तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरिएको जनाएको हो।

सुचनामा भनिएको छ : 

'उपयुक्त सम्बन्धमा मिति २०७९।०४।०६ मा बसेको अनुसन्धान समितिको बैठकले यो शैक्षिक सत्रदेखि यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित स्नातकोत्तर तहको Dissertation / Thesis Term Paper/Project Work/Field Report/etc लाई भाइभा परीक्षा (Viva-voce Examination) हनुभन्दा अगाडि नै बौद्धिक चोरी परीक्षण (Plagiarism checking) गरी Similarlity Index 20 प्रतिशत भन्दा कम ( <20%) हनुपर्ने निर्णय गरिएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै Plagiarism Check गर्दा प्रयोग हुनुपर्ने सफ्टवेयर सेटिङको विस्तृत जानकारी र self-citation/self-plagiarism बारे निर्देशन तथा केन्द्रीय विभाग क्याम्पसले Viva-examination पछि डीनको कार्यालयमा पठाउनुपर्ने 'Evaluation Sheet" को परिमार्जित Format संलग्न राखिएको छ । '

Top Post Ad

post bottom ads

Ads Bottom