Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा प्रहरीद्वारा गाँजाका बोट नष्ट - Syangja Update

 

स्याङ्जा , साउन १३ ।

स्याङ्जामा प्रहरीले स्थानियको सहयोगमा गाँजा फडानी गरेको छ ।

आज शुक्रबार प्रहरीले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ स्थित माझपाटा भन्ने स्थानमा जथाभावी उम्रीएका गाँजाका बिरुवाहरु नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतमा प्रहरी चौकी अर्जुनचौपारीबाट  खटिएको प्रहरी टोलीले अर्जुनचौपारी गा.पा. १ माझपाटामा करिब २७५ अवैध गाँजाका बोटहरू फडानी गरेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom