Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इन्गेजमेन्ट तोड्ने निर्णय 'पितृसत्तात्मक सोचको विरुद्धमा' रहेको गायिका मेलिना राईको भनाई - Brighter Khabar


केहि दिन अगाडी आफ्ना प्रेमीसंगको इन्गेजमेन्ट तोडिएको जानकारी दिएकी गायिका मेलिना राइले आफ्नो यो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा रहेको बताएकी छन् ।
उनले सामाजिक संजालमा आफ्नो भनाइ राख्दै आफ्नो पहिलो निर्णय समाजमा विधमान जातीय विभेदको विरुद्धमा भएको र आफ्नो दोश्रो निर्णय  पितृसत्तात्मक सोचको विरुद्धमा भएको बताएकी छन्  ।
साथै उनले आफ्नो  विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्ने समेत बताएकी छिन्  ।
उनले भनेकी छिन् :
 'मेरो पहिलो निर्णय - समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोश्रो निर्णय - पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ । 🙏'


Top Post Ad

post bottom ads

Ads Bottom