Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निहारिका राजपुतले गरिन् पेट्रोल छर्केर आत्मदाहको प्रयास- Brighter Khabar

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि निहारिका प्रहरीको नियन्त्रणमा

निहारिका राजपुतले  राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि उनले आत्मदाह प्रयास गरेकी छिन् । 

उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी हुन्  । आज शुक्रबार दिउसोको समयमा राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि उनले शरीरमा पेट्रोल छर्किएर लाइटर लगाउने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

 आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग सम्बोधन नभएको भन्दै उनले  आत्मदाह प्रयास गरेकी हुन । उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह नै गर्न लागे पछि उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

 प्रहरीले उनको साथबाट पेट्रोल हालेका  बोत्तल  र लाइटर बरामद गरेको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom