Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसइईको ग्रेड वृद्धिको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ - Brighter khabar

भदौ १३ गते । रुकुम पश्चिममा अरूको नामबाट परीक्षा दिने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित श्री यमुना नन्द नमुना माविमा सञ्चालन भइरहेको कक्षा १० को एसइईको ग्रेड वृद्धिको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी रुकुम पश्चिमका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका १४ का १९ वर्षीय वीरेन्द्र मल्ल पक्राउ परेका हुन् । पक्राउ परेका मल्ललाई शिक्षा ऐन अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु प्रसाद सोतीले जानकारी दिनुभयो ।  

यो पनि : 

सामान्य ज्ञान बहु वैकल्पिक  वस्तुगत प्रश्न उत्तर - General  Knowledge  

 १, नदी प्रणालीको हिसावले नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

(क) ३       (ख) ४          (ग) ५            (घ) ६

२, सन् २०२२ मा सम्पन्न साफ यु–२० फुटबल च्याम्पियनसिपको उपाधि कुन देशले प्राप्त गरेको थियो ? 

(क) पाकिस्तान (ख) भारत (ग) श्रीलङ्का (घ) माल्दिभ्स

३, नेपालको सबैभन्दा पुरानो अस्पताल भनेर चिनिने वीर अस्पताल कुन राणा प्रधानमन्त्रीको पालामा बनेको हो ?

(क) चन्द्रशमशेर (ख) देव शम्शेर (ग) वीर शम्शेर (घ) जङ्गबहादुर 

४, मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ स्थापना भएको छ ?

(क) नागार्जुन (ख) चन्द्रागिरी (ग) फर्पिङ (घ) चोभार

५, सिसेक्पा तङ्नाम भन्नाले नेपालको कुन समुदायमा प्रचलित पर्व भनेर बुझिन्छ ?

(क) लिम्बू (ख) राई (ग) थारु (घ) माझी

६, एउटै प्राणीमा भाले र पोथी दुवै अङ्ग हुने जीव कुन हो ?

(क) साङ्ला (ख) कमिला (ग) गड्यौला (घ) झिँगा

७, सङ्गीत शास्त्रको मूल वेदको नाम के हो ?

(क) धनुर्वेद (ख) सामवेद (ग) आयुर्वेद (घ) सामवेद

८, नेपालको सार्क राष्ट्रहरूमा पछिल्लो समय दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?

(क) माल्दिभ्स (ख) पाकिस्तान (ग) भूटान (घ) श्रीलङ्का 

९, नेपालको इतिहास प्रसिद्ध भण्डारखाल पर्व कति सालमा भएको थियो ?

(क) २००२ साल (ख) २००३ साल (ग) २००४ साल (घ) २००५ साल

१०, विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन देशमा सञ्चालित छ ?

(क) कोरिया (ख) क्यानाडा (ग) जापान (घ) चीन)

११, नेपालमा छापाखानाको सुरुवात कति सालमा भएको हो ? 

(क) १९०८ साल (ख) १९०९ साल (ग) १९१० साल (घ) १९११ साल

 सही उत्तर 

१–(क), २–(ख), ३–(ग), ४–(घ), ५–(क), ६–(ग), ७–(घ), ८–(ग), ९–(ख), १०–(घ), ११–(क)

Top Post Ad

post bottom ads

Ads Bottom