भदौ १३ गते । रुकुम पश्चिममा अरूको नामबाट परीक्षा दिने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित श्री यमुना नन्द नमुना माविमा सञ्चालन भइरहेको कक्षा १० को एसइईको ग्रेड वृद्धिको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी रुकुम पश्चिमका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका १४ का १९ वर्षीय वीरेन्द्र मल्ल पक्राउ परेका हुन् । पक्राउ परेका मल्ललाई शिक्षा ऐन अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु प्रसाद सोतीले जानकारी दिनुभयो ।
यो पनि :
सामान्य ज्ञान बहु वैकल्पिक वस्तुगत प्रश्न उत्तर - General Knowledge
१, नदी प्रणालीको हिसावले नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
(क) ३ (ख) ४ (ग) ५ (घ) ६
२, सन् २०२२ मा सम्पन्न साफ यु–२० फुटबल च्याम्पियनसिपको उपाधि कुन देशले प्राप्त गरेको थियो ?
(क) पाकिस्तान (ख) भारत (ग) श्रीलङ्का (घ) माल्दिभ्स
३, नेपालको सबैभन्दा पुरानो अस्पताल भनेर चिनिने वीर अस्पताल कुन राणा प्रधानमन्त्रीको पालामा बनेको हो ?
(क) चन्द्रशमशेर (ख) देव शम्शेर (ग) वीर शम्शेर (घ) जङ्गबहादुर
४, मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ स्थापना भएको छ ?
(क) नागार्जुन (ख) चन्द्रागिरी (ग) फर्पिङ (घ) चोभार
५, सिसेक्पा तङ्नाम भन्नाले नेपालको कुन समुदायमा प्रचलित पर्व भनेर बुझिन्छ ?
(क) लिम्बू (ख) राई (ग) थारु (घ) माझी
६, एउटै प्राणीमा भाले र पोथी दुवै अङ्ग हुने जीव कुन हो ?
(क) साङ्ला (ख) कमिला (ग) गड्यौला (घ) झिँगा
७, सङ्गीत शास्त्रको मूल वेदको नाम के हो ?
(क) धनुर्वेद (ख) सामवेद (ग) आयुर्वेद (घ) सामवेद
८, नेपालको सार्क राष्ट्रहरूमा पछिल्लो समय दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?
९, नेपालको इतिहास प्रसिद्ध भण्डारखाल पर्व कति सालमा भएको थियो ?
(क) २००२ साल (ख) २००३ साल (ग) २००४ साल (घ) २००५ साल
१०, विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन देशमा सञ्चालित छ ?
(क) कोरिया (ख) क्यानाडा (ग) जापान (घ) चीन)
११, नेपालमा छापाखानाको सुरुवात कति सालमा भएको हो ?
(क) १९०८ साल (ख) १९०९ साल (ग) १९१० साल (घ) १९११ साल

(क) माल्दिभ्स (ख) पाकिस्तान (ग) भूटान (घ) श्रीलङ्का
९, नेपालको इतिहास प्रसिद्ध भण्डारखाल पर्व कति सालमा भएको थियो ?
(क) २००२ साल (ख) २००३ साल (ग) २००४ साल (घ) २००५ साल
१०, विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन देशमा सञ्चालित छ ?
(क) कोरिया (ख) क्यानाडा (ग) जापान (घ) चीन)
११, नेपालमा छापाखानाको सुरुवात कति सालमा भएको हो ?
(क) १९०८ साल (ख) १९०९ साल (ग) १९१० साल (घ) १९११ साल
सही उत्तर
१–(क), २–(ख), ३–(ग), ४–(घ), ५–(क), ६–(ग), ७–(घ), ८–(ग), ९–(ख), १०–(घ), ११–(क)