Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा बगरबाट लामाचौर जाँदै गरेको मोटरसाइकल दुर्घटना, दुइ जना घाइते - Brighter Khabar


पोखरा , भदौ १४ गते ।  पोखरा बगर बाट लामाचौर जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ  । लामाचौर तिजमेला तिर जाँदै गरेको ग १६ प ९९०२ नम्बर को पल्सर मोटरसाइकल दिपमा अनियन्त्रित भै पल्टिदा चालक र पछाडी बसेका दुबैजना घाइते भएका छन्  । 

मोटरसाइकल अचानक पल्टन पुगेपछि चालकको खुट्टामा गम्भीर चोट लागेका कारण स्थानीयको सहयोगमा चालकलाई हस्पिटल पुर्याइएको छ  । मोटरसाइकल पछाडी बस्ने व्यक्तिले आफ्नो परिचय खुलाउन नचाहेको र उनको पनि हातमा चोट देखेपछी स्थानीय र प्रहरीको सहयोगमा अस्पताल लागिएको छ । 

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु दुवैजनाले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom