Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा एक पुर्व वडा अध्यक्ष मृत भेटिए- Brighter Khabar


स्याङ्जा , साउन २६ ।  स्याङ्जामा एक पुर्व वडाध्यक्ष मृत भेटिएका छन । 

स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर ९ बाट २०७४ को निर्वाचनमा वडा अध्यक्षको रुपमा निर्वाचित वसन्त श्रेष्ठ मृत भेटिएका हुन ।

श्रेष्ठ वालिङ - १३ को गाहाखोलाको भित्री सडकमा मृत भेटिएको स्थानियले जनाएका छन् ।

घटना शंकास्पद रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom