Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै राजधानीबासीलाई बिउँझायो भूकम्पले - Brighter Khabar

 

काठमाडौंमा, साउन २१  काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा सो धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नुवाकोट जिल्लाको बेलकोटगढी क्षेत्र केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युटको सो भूकम्प गएको हो । यो गोरखा भूकम्पको पराकम्पन भएको उहाँको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom