Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आहवान- Brighter Khabar


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ता आहवान गरेको छ ।

आयोगले साउन २२ गते देखि ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची- १२ बमोजिम दल दर्ताका लागि निवेदन दिन आहवान गरेको हो ।

दल दर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom