Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाकी एक २३ बर्षिया युवती पोखरा स्थित आफ्नै कोठामा मृत भेटिएपछि - Brighter Khabar

 



स्याङ्गजाकी  एक युवती पासो लगाएको अवस्थामा मृत भेटिएकी छिन् । स्याङ्गजा आँधिखोला गाउँपालिका १ कि २३ बर्षीया युवती आफ्नै कोठामा मृत भेटिएकी हुन् । 

पोखरा -१ बगर बस्दै आएकी उनि सुसाइड नोट सहित उनि बस्दै आएको आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको सुसाइड नोट संगै अन्य कुराहरुको आधारमा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom