Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीका २७ र स्याङ्गजाका २१ जना सहित गण्डकी प्रदेशमा थपिए ६८ संक्रमित - Brighter Khabar


पोखरा , साउन १७  । आज पछिल्लो २४ घण्टामा  गण्डकी प्रदेशभर ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेशका बिभिन्न प्रयोगशालामा गरिको परिक्षणमा सो संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा कास्कीका सबैभन्दा बढी २७ जना   रहेका छन् भने स्याङ्गजाका २१ जना रहेका छन् ।

त्यस्तै बाग्लुङका ८ जना , नवलपरासी (पुर्व) का ५ जना , लमजुङका ३ जना , पर्वतका २ जना संक्रमित भएका छन् भने मुस्ताङ र म्याग्दीका १/१ जनामा संक्रमण पुष्टि भएको छ   । 
पछिल्लो समय गण्डकीमा संक्रमितको संख्या क्रमश उकालो लाग्न थालेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom