Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शृङ्गारीक गजल : जब भोक मेटे पछि घुर्किदै सुत्दै थियो - Brighter Khabar



सुतेको एउटा सिंहलाई जगाएर आए

उसको लागि पसिना बगाएर आए


भोकाएको सिंहले मैलाई खान खोज्यो

शान्त पारी उसको भोक भगाएर आए


जब भोक मेटे पछि घुर्किदै सुत्दै थियो 

उसको लागि सयन कक्ष लगाएर आए


प्यासी लाई पानी मिल्यो आखालाई नानी 

म पनि त केही दिनलाई अगाएर आए।।

    -ममता अर्याल लै लै 

Top Post Ad

post bottom ads

Ads Bottom