Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्गजामा मृत पुरुषको शव फेला - Brighter Khabar


स्याङ्गजा , साउन १९ ।  स्याङ्गजामा एक ५२ बर्षीय पुरुष मृत भेटिएका छन्  । 

स्याङ्गजा पुतालिबाजार नगरपालिका वडानम्बर १३ स्थित आँधिखोलामा एक पुरुष  मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ  । 

आँधिखोलामा  मृत भेटीनेमा स्याङ्गजा फेदिखोला गाउँपालिकाका  ५२ वर्षीय पुरुष रहेको स्थानीयले बताएका छन् ।

मृतकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom