Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको अर्जुनचौपारीबाट माछापुच्छ्रे बैंकको शाखा रहित बैकिङ् सेवा सुरु- Brighter Khbar


 स्याङ्जा ,  साउन २६ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा माछापुच्छ्रे बैंकले शाखा रहित बैकिङ् सेवा सुचारु गरेको छ । 

बैंकले अर्जुनचौपारी -१ स्थित शाखा रहित बैकिङ् सेवा सुरु गरेको डिजिटल बैकिङ् नायब प्रमुख बिनय रेग्मीले जानकारी दिएका छन् ।

बैंकका अनुसार शाखा रहित बैकिङ् सेवा भएपनी सेवाग्राहीले डिभाइसको माध्यमबाट  रेमिट्यान्सको सेवा , खाता खोल्न, पैसा जम्मा गर्न  तथा झिक्न र लगानी गर्नुका साथै फोन पे सेवा समेत गरी ८० प्रतिशत सेवा प्राप्त गर्ने छन ।

यो सङै अर्जुनचौपारीबासिले माछापुच्छ्रे बैंकका सेवाहरु गाउँ बाटै प्राप्त गर्ने भएकोमा पालिका प्रमुख प्रकाश तिवारीले खुसी व्यक्त गरे । 

Top Post Ad

post bottom ads

Ads Bottom