Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पछिल्लो २४ घण्टामा स्याङ्गजाका ३३ जनामा को'रोना संक्रमण पुष्टि -( Syangja Update ) - Brighter Khabar


स्याङ्गजा  , साउन २२ । पछिल्लो २४ घण्टामा स्याङ्गजाका  ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीमा स्याङ्गजाका ३३ सहित प्रदेश्भर १६३ जना कोरोना संक्रमण पुष्टि भएको हो   ।

प्रदेशका अन्य जिल्लाका  संक्रमित हुनेहरुमा मनाङका ८ जना , मुस्ताङका ८ जना, कास्कीका ६० जना लमजुङका ४० जना, तनहुँक १ जना,  पर्वतका १ जना र बाग्लुङका १८ रहेको गण्डकी  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ  ।

यो सँगै गण्डकीमा  हालसम्म संक्रमित हुनेहरुको संख्या १०३१०५ पुगेको समेत निर्देशनालयले जनाएको छ  ।

आज पछिल्लो २४ घण्टामा गोरखा, म्याग्दी र नवलपरासी (पूर्व) मा भने  कुनैपनि संक्रमित थपिएका छैनन्  । 

Top Post Ad

post bottom ads

Ads Bottom