Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा चौथो सेमेष्टरको परिक्षा तालिका सार्वजनिक , परिक्षा तालिका सहित ( TU Exam Notice) - Brighter Khabar


काठमाडौं , भदौ १ गते ।  त्रिभुवन विश्व विद्यालयले परिक्षा सम्बन्धी सूचना जारी गरेको छ  । त्रि वि ले बि एड तहको चौथो सेमेष्टरको परिक्षा सम्बन्धी सूचना जारी गर्दै परिक्षा तालिका सार्वजनिक गरेको हो ।

बि एड , आइ सि टि र एस एन इ तहको चौथो सेमेष्टरको २०७९ सालमा  हुने  परिक्षा भाद्र २१ गते सुरु भएर असोज ४ गते सम्म संचालन हुने  छ  । 

त्यस्तै परिक्षा समय बिहान ११ बजे देखि २ बजे सम्म संचालन हुने त्रि वि ले जनाएको छ ।

सूचना  सहितको  परिक्षा तालिका :



Top Post Ad

post bottom ads

Ads Bottom