Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

के तपाइले त्रिभुवन विश्व विद्यालयमा गएर चाहेको सेवा लिन सकिरहनुभएको छैन ? यदि त्यसो हो भने के गर्ने त - TU Information


त्रिभुवन विश्व विद्यालयले सोधपुछ शाखामा सहायता कक्ष (Helpdesk) संचालनमा ल्याएको छ । 

त्रिविले कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाका लागि आउने  सेवाग्राही विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यालयको सोधपुछ शाखामा सहायता कक्ष (Helpdesk) संचालनमा ल्याइको हो  ।

सुचना जारी गर्दै भनिएको छ :

'यस कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाका लागि आउनु हुने सेवाग्राही विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यालयको सोधपुछ शाखामा सहायता कक्ष (Helpdesk) संचालनमा ल्याइएको छ । आफूले चाहेको सेवाका सम्बन्धमा आवश्यक जानकारी सोही डेस्कबाट प्राप्त गर्न सकिनेछ । साथै प्रवाह गरिने सेवा सम्बन्धमा कार्यालय समय भित्र यस कार्यालयको Hotline ०१४२७७५८५ मा समेत सम्पर्क गरी बुझ्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'


Top Post Ad

post bottom ads

Ads Bottom