Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा जारी महत्वपूर्ण सुचना - TU Notice


त्रिभुवन विश्व विद्यलयले भर्ना संबन्धी सुचना जारी गरेको छ।

त्रि वि ले स्नातक तहको दोश्रो बर्षको लागि भर्ना संगै कक्षा संचालन हुने जनाएको छ । 

सुचनामा भनिएको छ : 

"यस क्याम्पसमा स्नातक तह (२०७६ भर्ना समूह) दोस्रो वर्षको वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूले विषय अनुसार तेस्रो वर्षमा तोकिएको शुल्क बुझाई भाद्र ७ गते भित्र भर्ना हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ साथै बी. ए. तेस्रो वर्षको कक्षा सञ्चालन २०७९ भाद्र ८ गते बुधबारदेखि हुने व्यहोरा जानकारी गराइन्छ ।"

Top Post Ad

post bottom ads

Ads Bottom