Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा परिक्षाफल प्रकाशित गरिएको सम्बन्धी सुचना , नतिजा सहित - TU Result


त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ  । त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयले परिक्षाफल प्रकाशन गरेको हो 

त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयले मिति २०७८ पुस ११ गते 26th December 2021 देखि मिति २०७८ पुस २६ गते (10th January 2022) सम्म सञ्चालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको नतिजा प्रकाशित भएको हो ।




Top Post Ad

post bottom ads

Ads Bottom