Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकलमा आएका एक युवक मुग्लिङ पुलबाट हाम फाले पछि : Brighter Khabar


आश्विन १ गते  । मुग्लिङ पुलबाट एक युवक नदिमा हाम फालेर बेपत्ता भएका छन् ।

मोटरसाइकलमा आएका एक २७ बर्षिय युवक मोटर साइकल रोकेर पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरिले जनाएको छ ।

युवकले मोटरसाइकलमा छडेको झोलामा सु'साइड नोट समेत भेटिएको छ ।

झोलामा भेटिएको सवारीचालक अनुमतीपत्र अनुसार ठेगना दोलखा गैरीमुढी - ९ रहेको प्रहरीले जनाएको छ । 

सोही अनुमतिपत्र अनुसार २७ बर्षिय उक्त युवक के कारणले नदिमा हाम फाले भन्ने सन्दर्भमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । 

Top Post Ad

post bottom ads

Ads Bottom