Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्युत प्राधिकरणले माग्यो भारी संख्यामा कर्मचारी , १२ कक्षा उत्तीर्णलाई पनि अवसर - Job Vacancy In Nepal Bidhut Pradhikaran


नेपाल विद्युत प्राधिकरणले बिभिन्न पदमा दरखास्थ आह्वान गरेको छ ।  प्राधिकरणले आज एक सुचना जारि गर्दै बिभिन्न समूह र उपसमुहामा स्थायी पदमा दरखास्त आह्वान गरेको हो । 

 नेपाल विद्युत प्राधिकरणको देहाय वमोजिमका पदहरू लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ। ताकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले नेपाल विद्युत प्राधिकरणको वेवसाइट www.lea.org.np मा गई online application मार्फत आवेदन दिनुपर्नेछ। 






Top Post Ad

post bottom ads

Ads Bottom