Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल सशस्त्र प्रहरी बलमा विभिन्न तहमा रोजगारीको अवसर - Job Vacancy

सशस्त्र प्रहरी बलमा  दरखास्त आह्वान गरिएको छ । 

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र कानून उपसमूह तर्फ उल्लेखित पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । 

सुचनामा भनिएको छ : 

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र कानून उपसमूह तर्फ उल्लेखित पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रु. १०/- को टिकट टाँसी (स्वयं उपस्थित भई) आफुलाई पायक पर्ने सशस्त्र प्रहरी बल, नेपालको तोकिएको कार्यालयहरुमा दरखास्त फाराम बुझाउन सकिने गरी दरखास्त आहवान गरिएको छ ।


१. दरखास्त लिने मिति :- २०७४/०६/०७ गते विहान १०:०० बजे देखि २०७४/०७/०६ गते १७:०० बजे सम्म ।


२. सम्पर्क मिति समय र स्थान :


(क) सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह र कानून उपसमूह) मिति :- २०७९ / ०८ / १५ गते ११:०० बजे सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक, काठमाण्डौ ।


(ख) सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह) मिति :- २०७९/०८/१५ गते ११:०० बजे दरखास्त फाराम


दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा ।







Top Post Ad

post bottom ads

Ads Bottom