Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरीगोल्ड अंग्रेजी आवासिय मा.वि. मा खुला वक्तृत्वकला प्रतियोगिता - School News


पोखरा , भाद्र १७ गते । पोखरा १५ नयाँगाउँमा अवस्थित  मेरीगोल्ड अंग्रेजी आवासिय मा.वि. मा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयले आफ्नो बार्षिक कार्यतालिका अनुसार माध्यमिक तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । 

४० जना प्रतियोगी सहभागि  रहेको उक्त  वक्तृत्वमा कक्षा ९ मा अध्ययनरत छात्रा ममता थापाले प्रथम स्थान प्राप्त गरेकी थिइन् भने कक्षा १० मा अध्ययनरत छात्र राहुल क्षेत्रीले द्वितीय स्थान प्राप्त गरेका थिए  । त्यसैगरी कक्षा १० बाटै  सुदिका भण्डारी र सोनामिका लामिछानेले तृतीय स्थान प्राप्त गरेका थिए ।

कार्यक्रमको निर्णायकमा शिक्षक नविन थापा र शिक्षिका सुशिला कार्की रहनुभएको थियो ।




















Top Post Ad

post bottom ads

Ads Bottom