Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा जारी परिक्षा केन्द्र सम्बन्धमा जारि सूचना, परिक्षा केन्द्र सहित ( TU Notice) - Brighter Khabar


काठमाडौं, भाद्र २० गते । त्रिभुवन विश्वद्यालयले परिक्षा केन्द्र सम्बन्धमा सूचना जारि गरेको छ । त्रि वि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले  वार्षिक परीक्षा प्रणाली अनुरुप २०७२ साल भाद्र २६ गते देखि सञ्चालन हुने स्नातकोत्तर दोस्रो वर्षको परिक्षा परिक्षा तालिका प्रकाशन गरेको हो ।

यो संगै तोकिएको मितिमा स्नातकोत्तर दोस्रो वर्षको मानविकी संकाय, शिक्षाशशास्त्र संकाय र व्यवस्थापन संकाय अन्तर्गतका आशिक तथा प्राइभेट नाशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा १२ बजेदेखि ४ बजे सम्म संचालन हुनेछ । 

सूचनामा भइएको छ : 

 त्रिभुवन विश्वद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७२ साल भाद्र २६ गते देखि सञ्चालन हुने स्नातकोत्तर दोस्रो वर्षको मानविकी संकाय, शिक्षाशशास्त्र संकाय र व्यवस्थापन संकाय अन्तर्गतका आशिक तथा प्राइभेट नाशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।


परीक्षा तालिका यस्तो छ :



Top Post Ad

post bottom ads

Ads Bottom