Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा परीक्षा सम्बन्धमा जारी अत्यन्त जरूरी सूचना ( TU Notice ) - Brighter Khabar


भाद्र २८,  त्रिभुवन विश्वविद्यालयले परीक्षा फारम सम्बन्धमा सुचना जारी गरेको छ  ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) Master of Public Administration (MPA) कार्यक्रममा सहभागी विद्यार्थीहरुको लागि परिक्षा फारम सम्बन्धमा सूचना जारी गरेको हो  । 

सूचना को पुरा विवरण : 


त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) Master of Public Administration (MPA) कार्यक्रममा २०७७ साल (सन् २०११ मा भर्ना भएका परीक्षार्थीहरुको दोश्रो सत्रको नियमित परीक्षार्थी र सन् २०१७ देखि २०२० सम्ममा उल्लेखित कार्यक्रममा भर्ना भई दोस्रोको नियमित परीक्षामा सामेल अनुर्तिण वा अनुपस्थित भएका आशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आशिक परीक्षार्थी समेतको दोश्रोसत्रको नियमित परीक्षा मिति २००९ मंसिर १४ गतेदेखि संचालन हुने भएकोले आफू सम्मिलित हुन चाहेको विषयहरु स्पष्ट उल्लेखगरी परीक्षा फर्म सम्बन्धित क्याम्पस/ कलेजमा मिति २०७९ ०७ १६ गतेभित्र र सम्बन्धित क्याम्पस/कलेजहरुले उक्त परीक्षा फारम मिति २०७९०७ १८ गतेभित्र यस परीक्षा नियन्त्रण महाशाखामा तपशिल बकोजिमको आवश्यक शुल्क सहित अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित क्याम्पस/कलेजहरुलाई यो सूचना प्रकाशित गरिएको छ,

तपशिल

नियमित परीक्षा शुल्कः प्रति विद्यार्थी प्रति समरु१५००/

आशिक परीक्षा शुल्क प्रति विद्यार्थी प्रति विषय रु ३००/ विलम्ब शुल्क मिति २०७९ ०७१७ देखि २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु २००/- दोश्रो २ दिन सम्म प्रति विद्यार्थी प्रतिसय रु ४००० यसपछिको २ दिनसम्म अन्तिमपटक प्रति विद्यार्थी प्रतिसत्र रु १,०००/- रहेको छ म्यादनाची वा रीत नपुगी प्राप्त फाराम उपर कुनै कारवाही हुने छैन साथै उक्त परीक्षाको विस्तृत परीक्षा तालिका पछि प्रकाशित गरिने छ ।


Top Post Ad

post bottom ads

Ads Bottom