Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाका एक १६ बर्षिय बालक सम्पर्क बिहिन , खोजी गरिदिन परिवारको आग्रह - Syangja Update


स्याङ्जा , कार्तिक ५ गते ।  स्याङ्जामा एक बालक परिवारसंग सम्पर्कविहिन भएका छन् । 

स्याङ्जा अर्जुनचौपारी गाउपालिका वडा नम्बर २  केवरे स्थायी घर भएका १६ बर्षिय बालक प्रेम क्षेत्री परिवारसँग सम्पर्कविहिन भएकोले खोजी गरिदिन परिवारले सम्बन्धित सबैलाइ आग्रह गरेको छ । 

प्रेम ४ दिन अगाडी मात्रै पोखरा जान भनेर हिडेको तर अहिले सम्म पनि परिवारको सम्पर्कमा आउन नसकेको उनको परिवारले जनाएको छ । 

कतै भेट्नेले आँफुलाइ सम्पर्क गरिदिन पनि उनको परिवारले आग्रह गरेको छ । 

सम्पर्कविहिन बालकलाइ भेट्ने जो कसैले पनि मोबाईल नं. ९७४५९४९६७८ मा सम्पर्क गरिदिनुहुन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन परिवारले आग्रह गरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom