Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाका हराएका प्रेम क्षेत्री यसरी भेटिए - Syangja Update


स्याङ्गजा , कार्तिक ७ गते । स्याङ्जामा हराएका  एक बालक परिवारसंग सम्पर्कमा आएका  छन् । 

स्याङ्जा अर्जुनचौपारी गाउपालिका वडा नम्बर २  केवरे स्थायी घर भएका १६ बर्षिय बालक प्रेम क्षेत्री परिवारसँग सम्पर्कमा आएको उनको परिवारले जनाएको छ । 

पोखरा जाने भनेर हिँडेका प्रेम बुटवल बसपार्कबाट भेटिएका हुन् 

उनका नातेदारका साथीले केहि काम लगाइदिने र सोहि काम गर्न तयार भएका प्रेमको खबर उनकी दिदीलाई पुगे पछी उनि परिवारको सम्पर्कमा आएको बुझिएको छ 

१६ बर्षिय बालक प्रेम क्षेत्री परिवारसँग सम्पर्कविहिन भएकोले खोजी गरिदिन परिवारले सम्बन्धित सबैलाइ आग्रह गरेको थियो  । 

Top Post Ad

post bottom ads

Ads Bottom