Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गठबन्धनबाट मन्त्रि बनेका खड्कालाई चुनावको बेला सहयोग नभएको भन्दै मन्त्रि पदबाटै हटाइयो- Brighter Khabar


पोखरा , कात्तिक २९ गते ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गर्नुभएको हो । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद हुनुभएको थियो । उहाँमाथि गठबन्धनलाई असहयोग गरेको आरोप छ ।

गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा यसअघि पनि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई हटाइएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom