Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरण हुनुअघि सेती खोंचमा दुर्घटना, यस्तो छ यात्रुहरुको विवरण - Brighter Khabar


पोखरा , माघ १ गते 
 यति एयरलाइन्सको विमान आइतबार पोखरा सिताराम प्लटिङ्ग नजिकैकोको सेती खोंचमा दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि आइतबार बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँ स्थित सेती खोंचमा  दुर्घटना भएको हो । ७२ यात्रु क्षमताको एटीआर विमानमा ६८ जना यात्रु रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । 

नेपाल प्रहरीले उपलब्ध गराएको विमानमा यात्रुको सूची :




Top Post Ad

post bottom ads

Ads Bottom