Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरस्वती आधारभुत विद्यलय आग्रीखर्क स्याङ्जमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न, घण्टे प्रथम - Syangja ,

 

डि आर काफ्ले
स्याङ्जा , माघ १० |  स्याङ्जा अर्जुनचौपारी ३ आग्रीखर्कमा अवस्थित श्री सरस्वती आ वि मा आज वकृत्व संगै हाँजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

विद्यलयले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा मोहदत्त काफ्लेको अध्यक्षता र पालिका शिक्षा प्रमुख ख्याम नारायण काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रममा  सम्पन्न गरेको हो ।

कार्यक्रममा हाँजिरीजवाफ प्रतियोगितामा घण्टे मा वि ले प्रथम स्थान , आयोजक सरस्वती आधारभुत विद्यलयले द्दितिय स्थान , जन मावी रापाकोटले तृतिय स्थान र जनविकास मावी लाम्तुनले सान्त्वना स्थान प्राप्त गरेका थिए ।   

त्यस्तै वक्तृत्वतर्फ प्रथम सरस्वती आधारभुत विद्यालय आग्रीखर्क , द्वितिय जन विकास मा वि लाम्तुन,तृतिय घण्टे मा. वि. र सानत्वना जन मा. वि. रापाकाेट हुन सफल भएका थिए ।

 कार्यक्रममा  प्रथम , द्दितिय , तृतिय र सान्त्वना  स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ नगद र प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom