Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रि वि द्वारा पुन प्रकाशित परिक्षा तालिका सार्बजनिक , परिक्षा तालिका सहित - TU Exam



त्रिभुवन विश्वविद्यालयले परिक्षा तालिका प्रकाशन गरेको सुचना जारी गरेको छ । त्रि वि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७९ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तहको आंशिकहरुको लागि नयाँ परिक्षा तालिका प्रकाशन गरेको हो ।
सुन्नुहोस पुरा सूचना :

४ वर्षे स्नातक तह प्रथम वर्षको शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका आंशिक २०७८ को परीक्षा दिने परीक्षार्थीहरुका लागि तालिका सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयले भनेको छ : 

 ''त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७९ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका आंशिक २०७८ को परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।''




Top Post Ad

post bottom ads

Ads Bottom