Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शताब्दी पुरुषलाई ‘नइ कीर्ति रत्न’ - ब्राइटर खबर


१४ फाल्गुन ।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणाेपरमान्त 'नइ कीर्ति रत्न'द्वारा विभूषित गरिने भएकाे छ ।

नेपाली भाषासाहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा समर्पित नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याएको योगदानको कदर गर्दै नइ प्रकाशनबाट वाङ्‍‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय भएको हो।


नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको जानकारी सदस्य सचिव नरेन्द्रराज प्रसाईले दिए ।

Top Post Ad

post bottom ads

Ads Bottom