Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्वीर 


फाल्गुन ८ गते,  स्याङजामा हिजो साँझ करिब ८ बजे तिर ट्याक्टर दुर्घटना हुँदा  २ जनाको ज्यान गएको छ । 

 भञ्ज्याङबाट मिर्दितर्फ ढुङ्गा लिएर जाँदै गरेको ग१त ६८८६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । 

ज्यान जानेमा चालक चापाकोट नगरपालिका- २ धुर्कोटका ३२ वर्षीय नवीन सुनार र  वालिङ नगरपालिका- ८ मिर्दिका  परिचालक  १४ वर्षीय सोविन विक रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom