Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीको अध्यक्षमा पौडेल - Brighter khabar

 

दीपक सुवेदी , पोखरा कास्की । 

नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति कास्कीको नयाँ कार्यसमिति चयन भएको छ ।

 हिजो मंगलबार संगठनको पाँचौं जिल्ला सम्मेलनको बन्दसत्रबाट  महेन्द्रमणि पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरियेको हो ।

 संगठनको उपाध्यक्षमा प्रकाश रिजाल, सचिवमा सचिन सुवेदी, कोषाध्यक्षमा प्रतिमा अधिकारी, सदस्यमा सूर्य तिवारी, सुनील धामी, अनिता कँडेल, हेम शर्मा पौडेल, सविन तिवारी, विश्व बाँस्तोला, सुशीला गिरी, रामप्रसाद अधिकारी, लक्ष्मण अधिकारी, हिमलाल न्यौपाने शान्ति वि.क., राजेन्द्र उपरकोटी अम्मरबहादुर विश्वकर्मा र दीपकनाथ पौडेल चयन भएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom