Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कटल्यान्ड विरुद्धको एकदिवसीय खेलमा सन्दीपले लिए आफ्नो व्यक्तिगत चौथो विकेट - Brighter Khabar


काठमाडौं , फाल्गुन ९। स्कटल्यान्ड विरुद्धको एकदिवसीय खेलमा सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट पनि लिन सफल भएका छन् ।

यो सँगै  सन्दीपले १३.५ ओभरमा जर्ज मुन्से र १३.६ ओभरमा कप्तान रिचि बेरिङ्टनलाई आउट गर्न सफल भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले आफ्नो व्यक्तिगत चौथो विकेट लिएका  हुन् ।

सन्दिप  २१.३ ओभरमा टोमस म्याकिन्टसलाई १ रनमा आउट गर्न सफल भएका हुन् । 


Top Post Ad

post bottom ads

Ads Bottom