Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तालबाराही मन्दिरमा क्षमा पुजा सुरु, दुई दिन दर्शनार्थीहरुको लागि बन्द - Brighter khabar


पोखरा, फाल्गुन १५ गते ।

पोखरा फेवातालमा अवस्थित तालबाराही मन्दिरमा आज देखि क्षमा पुजा सुरु भएको छ । तालबाराही मन्दिर पुननिर्माणका निमित्त क्षमा पुजा सुरु गरिएको मन्दिर  व्यवस्थापन समितिले जनाएको छ । 

क्षमा पुजा भोलि सम्म सञ्चालन हुने र सो अबधिमा सर्वसाधारणको लागि  मन्दिर दर्शन र भित्र गएर पुजा गर्न नमिल्ने मन्दिर समितिले जनाएको छ ।

तालबाराही मन्दिर गुठी ब्यबस्थापन समितिका अनुसार फाल्गुन  १७ गते बाट नियमित रूपमा  ताल बाराही देवीको प्रतिमुर्तिमा दर्शन तथा पुजा संचालन हुनेछ । 

Top Post Ad

post bottom ads

Ads Bottom