Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितुवाले बाख्रा खोरमा आक्रमण गर्दा किसानका १७ बाख्रा म'रे - Brighter Khabar


चितवन,  चितवनका एक किसानको बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा एकैपटल १७ वटा बाख्रा मरेका छन् । चितुवाले किसानको खोरमा पसेर १७ वटा बाख्रालाई आक्रमण गर्दा  किसानलाई २ लाख भन्दा बढीको नोक्सान भएको हो । 

चितवन  लमही वडा नम्बर १ का वसन्तराज अधिकारीको बाख्रा खोरमा चितुवाले एकैपटक आक्रमण गर्दा किसानलाई ठुलो क्षति पुगेको हो  ।  

अधिकारीले अब आँफु सँग २ वटा बाख्रा मात्र जीवित रहेको बताएका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom