Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजको विनिमयदर यस्तो छ - Brighter Khabar

स्रोत: नेपाल राष्ट्र बैंक 


पोखरा , फाल्गुन ८ गत्र ।नेपाल राष्ट्र बैंकले सोमबार कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७२ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३५० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३६ पैसा तोकेको छ ।

त्यस्तै अमेरिकी डलर एककोे खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा तोकेको छ । 

यस्तै, यूएई दिर्हाम १ को खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ । दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom