Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लागू औषध र हतियार सहित ५ जना पक्राउ - Brighter Khabar


मकवानपुर , १४ फाल्गुन ।  लागू औषध र हातहतियार सहित प्रहरीले ५ जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ई.प्र.का पालुङ्गको संयुक्त प्रहरी टोलीले लागू औषध र हात हतियार सहित ५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुबाट  १५१५ किलो गाँजा, १३ किलो चरेश र २ थान हतियार फेला परेको प्रहरीले जनाएको छ । 

 प्रहरीले उनिहरुलाइ नियन्त्रणमै राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom