Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर नचल्दा उडान प्रभावित, यात्रुहरू समस्यामा - Brighter Khabar


काठमाडौं , फाल्गुन ८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर नचल्दा उडान प्रभावित भएको छ । 

केही समय अघिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन भएर नचल्दा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको हो । 

सर्भर नचलेपछी कम्प्युटरबाट गर्ने सबै काम प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । 

जसका कारण  उडान प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom