Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गमा आज विहानै भएको सवारी दुर्घटनामा सात जना घाइते - Brighter Network

 

पृथ्वी राजमार्गमा आज विहानै भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन ।

 नेपालगंजदेखी काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत सलाङ्गघाट भन्ने स्थानमा सडकमा पल्टिँदा ७ जना घाइते भएका हुन । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

दूर्घटनापछि सडक एकातर्फी संचालन भइरहेको प्रहरीले जनाएको छ ।

तीब्रगतिका कारण बस पल्टिएको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom