Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बागमती प्रदेशमा फाल्गुन १ गते सार्वजनिक विदा - Brighter Network


माघ २६, बागमती सरकारले आउदो फाल्गुन १ गते जनयुद्ध दिवस पारी प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

प्रदेश मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवसमा प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

यो संगै फाल्गुन १ गते बागमती प्रदेशका सम्पूर्ण विद्यालय साथै अन्य  सरकारी संघ सस्थाहरु बन्द रहनेछन । 

Top Post Ad

post bottom ads

Ads Bottom