Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकैदिन मापसे गरी सवारी हाँक्ने १४० जना कारबाहीमा - Brighter Network


माघ २६, 
प्रहरीले एकै दिन १४० जना सवारी चालकलाई मापसे गरेर सवारी चलाएको भन्दै कारबाही गरेको छ । काठमाडौं उपत्याकभर  प्रहरीले हिजो एकै दिन मापसे गरेरे सवारी हाँक्ने १४० जनालाई कारबाही गरेको हो । 

सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ९२, हर्न बजाउने ४६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका ३४, लिडारगन १२५ र अन्य २, ५४७ गरि तीन हजार ५१ जना सवारी चालकलाई कारबाही गरिएको  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको  छ। 

महानगर ट्राफिक प्रहरीका अनुसार लेन अनुशासनको पालना नगर्ने ६७ जना समेत कारबाहीमा परेका छन ।

Top Post Ad

post bottom ads

Ads Bottom