Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो


बर्दियाको मधुवन नगरपालिका –५ स्थित चिरौटे सामुदायिक वन क्षेत्रमा पाटे बाघले आक्रमण गर्दा दुई जना महिलाको मृत्यु भएको छ ।


बाघको आक्रमणमा परी मृत्यु हुनेमा मधुवन नपा –५ का ५० बर्षीया धनसरी गुरुङ र ४५ बर्षीया समुन्द्री बुढा रहेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो । 


खाता जैविक मार्गसँग जोडिएको सो क्षेत्रमा हिजो मात्र घाइते पाटे बाघ देखिएको सूचना दिइएको थियो । केही समय यता बाघको आतङ्क बढेपछि स्थानीय भयभीत भएका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom