Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पपुवा न्युगिनीविरुद्ध नेपालको नौ विकेट - Brighter khabar


फागुन ३९,  आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध नौ विकेटको सहज जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । 

नेपालले १ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा लक्ष्य भेट्टायो । खेलमा नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

Top Post Ad

post bottom ads

Ads Bottom