Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनको भाउ अहिले सम्मकै उच्च - Brighter Khabar


पोखरा , ५ चैत । आज आइतबार  सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेको हो 

यो सँगै आज  एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरताका कारण  सुनको भाउ बढेको हो ।

यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ सय रुपैयाँ पुगेको  थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom