Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कालिगण्डकी नदिमा बगीरहेको मानिस देखिए पछी - Brighter Khabar

 

शव उद्धार गर्दै प्रहरी टोलि 

पोखरा , २० फाल्गुन ।
शनिबार प्रहरीले कालिगण्डकी नदिबाट  बेवारिसे पुरुषको शव निकालेको छ ।प्रहरीले  बाग्लुङ्ग नगरपालिका वडा नम्बर    ०१ मालढुंगा स्थित कालिगण्डकी नदिबाट  बगाइरहेको  पुरूषको शव उद्धार गरेको  हो ।

शनिबार दिउसो पौने १ बजेको समयमा नदीमा मानिस बगिरेको देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले उक्त नाम ठेगाना र पहिचान केहि नखुलेको शवको उद्धार गरेको हो  ।  

जानकारी प्राप्त भए पश्चात तत्काल प्रहरी  गुल्मबाट प्र.स.नि. सरोज कंडेलको कमाण्डमा  आठ जनाको समुहमा  प्रहरी घटना स्थल पुगेको थियो । 

उक्त बेवारिसे शवलाई नदिबाट उद्दार गरी जिल्ला प्राहरी कार्यालय  पर्वतको टोलिलाई बुझाइएको खबर प्राप्त भएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom