Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा १ को ज्यान गयो ४ घाइते - Brighter Khabar


चैत ६, 

विद्यार्थीहरू खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । 

मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा  १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको हो  । 

दुर्घटनामा घाइते हुनेमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक रहेको मल्लेख गाउँपालिकाले जनाएको छ  ।  ट्याक्टरमा च्यापिएका चार जना विद्यार्थीलाई उद्धार गरेर वयलपाटा अस्पतालमा उपचार भइरहेको छ 


Top Post Ad

post bottom ads

Ads Bottom