Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा मध्ये रातमा घरमा छिरेका लुटेरालाई स्थानीयले समातेर प्रहरीलाई बुझाए पछि - Brighter Khabar


 पोखरा, २० फाल्गुन ।  पोखरा महानगरपालिका शिवमार्ग स्थित अघिल्लो राति एक घरमा  मध्ये रातमा  आएको एक लुटेराको समुहलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्  । 

छिमेकीको घरमा चोर पसेको सुइँको पाएपछि स्थानीयले वरपर होहल्ला गरेका थिए । 

एकैछिनमा छिमेकीहरू जम्मा भएपछी कता भाग्ने भनेर अत्तालिएका उक्त लुटेराहरुको समुहलाई नजिकै कुनामा लुकेर बसेको अवस्थामा स्थानीयले  समातेर  प्रहरीलाई बुझाएका थिए । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom